३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
  • न्युज डेस्क

२७ भदौं काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।  त्यस्तै, उनको शपथ ग्रहण अहिले  बेलुका ९ बजे हुने भएको छ ।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित
  • Nabintech