२३ श्रावण २०८२, बिहीबार
२३ श्रावण २०८२, बिहीबार
फिफा वरियतामा नेपाली महिला टोलीको छलाङ
फिफा वरियतामा नेपाली महिला टोलीको छलाङ
  • न्युज डेस्क

२२ साउन काठमाडौं । विश्व फुटबल महासंघ फिफा वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।

यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।

  • २३ श्रावण २०८२, बिहीबार प्रकाशित
  • Nabintech