३ चैत्र २०८१, सोमबार
३ चैत्र २०८१, सोमबार
५ रुपैयाँ पेट्रोल र डिजलमा ४ रुपैयाँ घट्यो
५ रुपैयाँ पेट्रोल र डिजलमा ४ रुपैयाँ घट्यो
  • न्युज डेस्क

३ चैत काठमान्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

  • २ चैत्र २०८१, आईतवार प्रकाशित
  • Nabintech