११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार
रवि लाई आज चौथो पटक अदालतमा पेस गरिँदै
रवि लाई आज चौथो पटक अदालतमा पेस गरिँदै
  • न्युज डेस्क

२५ कात्तिक काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन अदालतमा उपस्थित गराइन लागेको हो ।

यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित
  • Nabintech