२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बर्दियामा प्रहरीले २ जनालाई समात्यो
बर्दियामा प्रहरीले २ जनालाई समात्यो
  • न्युज डेस्क

१३ साउन बर्दिया । बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।बर्दियाको बाँसगढी नगरपालिकाबाट २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा, बर्दिया बाँसगढी नगरपालिका ८ का वर्ष ३० क प्रकाश थारु र सोही ठाउँ बस्ने वर्ष २१ को सोम प्रसाद थारु पक्राउ परेका हुन ।प्रहरीले दिएको जानकारी अनुसार बाँसगढी नपा ८ ककौरा चोक स्थित साईकलमा शंकास्पद रुपमा हिडिरहेका थारुलाई शंकामानी चेकजाच गर्ने क्रममा प्रकाश थारुले रातो प्लाष्टिलमा एक पुडिया लागु औषध ब्राउनसुगर प्लाष्टिक सहित ८० मिलि ग्राम र शुद्ध तौल ४० मिली ग्राम उनीहरूको साथबाट फेला पारी पक्राउ गरिएको हो।

  • १३ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech