२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
पार्टि कार्यालय बाटै सीआइबीको टोलीले पक्राउ गरर्यो रवि लामिछानेलाई
पार्टि कार्यालय बाटै सीआइबीको टोलीले पक्राउ गरर्यो रवि लामिछानेलाई
  • न्युज डेस्क

२ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले पक्राउ गरेको हो ।

रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech