२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
उसुमा सुस्मितालाई १३औँ स्थान
उसुमा सुस्मितालाई १३औँ स्थान
  • न्युज डेस्क

५ असोज काठमाडौं । नेपाली उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी एसियाली खेलकुदअन्तर्गत थाउलोको महिला छानछ्वानको स्पर्धामा १३औँ स्थान हासिल गरेकी छन् ।सोमबार आइचीको प्रिफेक्चुरल मार्सल आर्ट हलमा सुस्मिताले कुल ९.५८० अंक प्राप्त गरिन् । उनले क्वालिटी अफ मुमेन्टमा ४.९०, ओभरल पफर्मेन्समा २.६८० र डिग्री अफ डिफिकल्टीमा २.०० अंक जोडिन् ।१६ खेलाडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा हङकङकी हुइ यु शाम लिडियाले स्वर्ण, मकाउकी चो मान सोउले रजत र युजेनिया डिभा विदोदोले कांस्यपदक जिते

  • ५ आश्विन २०८३, सोमबार प्रकाशित
  • Nabintech