२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
जापानमा आजदेखि एसियाली खेलकुद
जापानमा आजदेखि एसियाली खेलकुद
  • न्युज डेस्क

३ असोज काठमाडौँ । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिता ४ अक्टोवर असोज १८ गते सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् ।

  • ३ आश्विन २०८३, शनिबार प्रकाशित
  • Nabintech