२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
युएईलाई हराउँदै नेपाल च्याम्पियन
युएईलाई हराउँदै नेपाल च्याम्पियन
  • न्युज डेस्क

२७ भदौं काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।

 

  • २७ भाद्र २०८३, शनिबार प्रकाशित
  • Nabintech