२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
रवीन्द्र कासिबलाई हराउँदै फाइनलमा
रवीन्द्र कासिबलाई हराउँदै फाइनलमा
  • न्युज डेस्क

१२ भदौ काठमाडौं । ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपालका एमएमए फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन् ।अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यी दुईबीच तीन राउन्ड नै खेल भएको थियो । निर्णायकले दिएको पोइन्टका आधारमा उनी विजयी भएका हुन् ।

  • १२ भाद्र २०८३, शुक्रबार प्रकाशित
  • Nabintech