२१ कार्तिक २०८३, शुक्रबार
२१ कार्तिक २०८३, शुक्रबार
किन राती नै पक्राउ परे पत्रकार किशोर श्रेष्ठ
किन राती नै पक्राउ परे पत्रकार किशोर श्रेष्ठ
  • न्युज डेस्क

२८ साउन  काठमाडौँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार राती ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो।साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्।

युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो।

  • २८ श्रावण २०८३, बिहीबार प्रकाशित
  • Nabintech