४ बैशाख २०८३, शुक्रबार
४ बैशाख २०८३, शुक्रबार
जेनजी आन्दोलन : ७ शवको अझै पहिचान खुल्न सकेन
जेनजी आन्दोलन : ७ शवको अझै पहिचान खुल्न सकेन
  • न्युज डेस्क

४ वैशाख, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत भेटिएका मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन

‘४२ शवको पहिचान गरी सम्बन्धीत परिवारलाई बुझाइए पनि ७ शवको पहिचान हुन सकेको छैन । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । ती मध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित
  • Nabintech