२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
  • न्युज डेस्क

२१ चैत काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल बलेलाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।

अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।

 

  • २१ चैत्र २०८२, शनिबार प्रकाशित
  • Nabintech