६ असार २०८३, शनिबार
६ असार २०८३, शनिबार
सिंहदरबार आगो लगाउनेलाई कारबाही गर्नैपर्छ : साम्पाङ
सिंहदरबार आगो लगाउनेलाई कारबाही गर्नैपर्छ : साम्पाङ
  • न्युज डेस्क

१७ चैत काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिंहदरबारमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।उनले सिंहदरबारको भित्तामा आगो लगाउनेहरू, सिंहदरबारलाई न्याय चाहिएको छ कि छैन भनेर पनि सोधेका छन् ।

सिंहदरबाको भित्ता एउटा पर्खाल मात्रै नभएर देशको सार्वभौमसत्ताको प्रतीक रहेको उनको भनाइ छ । साथै, सिंहदरबारमा आगो लगाउनेलाई कठघरामा ल्याउन पनि उनले माग गरे ।

  • १७ चैत्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech