२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
आईपीएलः मुम्बईद्धारा केकेआर पराजित
आईपीएलः मुम्बईद्धारा केकेआर पराजित
  • न्युज डेस्क

Rohit Sharma of Mumbai Indians and Ryan Rickelton of Mumbai Indians during the 2nd innings during Match 2 of the TATA Indian Premier League 2026 between Mumbai Indians and Kolkata Knight Riders at Wankhede Stadium, Mumbai, India, on March 29, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL

१६ चैत काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स केकेआरलाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ।

वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९।१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।

  • १६ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech