२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
लुम्बिनी एमाले सांसद रेखा शर्मा पक्राउ
लुम्बिनी एमाले सांसद रेखा शर्मा पक्राउ
  • न्युज डेस्क

१६ चैत, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

  • १६ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech