२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
बाजुरामा एक युवकको हत्या
बाजुरामा एक युवकको हत्या
  • न्युज डेस्क

३ चैत कैलाली । बाजुरामा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक गाउँपालिका २ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ ।उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ ।बुढाको घटनास्थलमै मृत्यु भएको एसएसपी विष्टले बताए ।

घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोली घटनास्थल पुगेर धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ चैत्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech