३० जेष्ठ २०८३, शनिबार
३० जेष्ठ २०८३, शनिबार
हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो सयौं बेपत्ता
हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो सयौं बेपत्ता
  • न्युज डेस्क

११ मंसीर काठमान्डौं ।  हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको छ। उक्त भवनमा रहेका २७९ जना अझै बेपत्ता रहेको बिबिसीले उल्लेख गरेको छ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको हो। कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट थिए।

  • १२ मंसिर २०८२, बिहीबार प्रकाशित
  • Nabintech