२८ असार २०८३, आईतवार
२८ असार २०८३, आईतवार
सल्यानबाट अध्ययन गर्न बेलायत पुगेको युवा मृत भेटिए
सल्यानबाट अध्ययन गर्न बेलायत पुगेको युवा मृत भेटिए
  • न्युज डेस्क

२६ कार्तिक,सल्यान । बेलायतमा अध्ययनरत एक विद्यार्थी मृत भेटिएका छन्।गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार सल्यान स्थायी घर भएका चन्दको लण्डनस्थित एजवेयरमा निधन भएको हो।

गैर आवासीय नेपाली संघ युकेका अनुसार युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फरमेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय योमन चन्द मंगलवार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन्।

  • २७ कार्तिक २०८२, बुधबार प्रकाशित
  • Nabintech