२७ कार्तिक २०८२, बुधबार
२७ कार्तिक २०८२, बुधबार
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
  • न्युज डेस्क

२४ कात्तिक काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका हुनु भएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त हुनु भएको हो ।

२०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक इन्स्पेक्टर दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिनु भएको हो ।कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

  • २५ कार्तिक २०८२, सोमबार प्रकाशित
  • Nabintech