२१ कार्तिक २०८२, बिहीबार
२१ कार्तिक २०८२, बिहीबार
सुर्खेतमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ
सुर्खेतमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ
  • न्युज डेस्क

२० कात्तिक सुर्खेत । सुर्खेतमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन ।
सुर्खेत प्रहरीका अनुासर १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ६ बस्ने जुम्ला तिला गाउँपालिका९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा पक्राउ परेका छन्।

बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

  • २१ कार्तिक २०८२, बिहीबार प्रकाशित
  • Nabintech