३ मंसिर २०८२, मंगलवार
३ मंसिर २०८२, मंगलवार
जाजरकोटमा १२ वर्ष कैद तोकिएका युवक पक्राउ
जाजरकोटमा १२ वर्ष कैद तोकिएका युवक पक्राउ
  • न्युज डेस्क

२२ असोेज जाजरकोट । बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ।जाजरकोटको जुनीचाँदी गाउँपालिका–५ का रेशमबहादुर बस्नेत बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन्।जिल्ला अदालत जाजरकोटको लगत नम्बर ३२५ मा उच्च अदालत सुर्खेतले  बस्नेतलाई १२ वर्ष कैद र एक हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। बस्नेत बाँकेको बैजनाथ गाउँपालिका–२ बाट पक्राउ परेका थिए।

  • २२ आश्विन २०८२, बुधबार प्रकाशित
  • Nabintech