१८ आश्विन २०८२, शनिबार
१८ आश्विन २०८२, शनिबार
भारत नवौंपटक एसिया कप च्याम्पियन
भारत नवौंपटक एसिया कप च्याम्पियन
  • न्युज डेस्क

Axar Patel of India celebrates the wicket of Tawhid Hridoy of Bangladesh during the Super Four match of the DP World Asia Cup 2025 between India and Bangladesh at the Dubai International Stadium, Dubai, United Arab Emirates, on 24 September 2025. Photo by Deepak Malik / CREIMAS for Asian Cricket Council

१३ असोज काठमाडौं । भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक विजयी चौका प्रहार गरे ।

  • १३ आश्विन २०८२, सोमबार प्रकाशित
  • Nabintech