१५ कार्तिक २०८२, शुक्रबार
१५ कार्तिक २०८२, शुक्रबार
कोहलपुरमा स्कुटर दुर्घटना एक जनाको मृत्यु
कोहलपुरमा स्कुटर दुर्घटना एक जनाको मृत्यु
  • न्युज डेस्क

११ असोज बाँके । बाँकेको कोहलपुरमा भएको स्कुटर दुर्घटना हुँदा बर्दियाका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाँकेको कोहलपुर नगरपालिका १४ स्थित सडकमा भे.८ प २२३५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बढैयाताल गाउँपालिका २ निवासी ३० वर्षीय प्रदिप ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • ११ आश्विन २०८२, शनिबार प्रकाशित
  • Nabintech