Axar Patel of India celebrates the wicket of Tawhid Hridoy of Bangladesh during the Super Four match of the DP World Asia Cup 2025 between India and Bangladesh at the Dubai International Stadium, Dubai, United Arab Emirates, on 24 September 2025. Photo by Deepak Malik / CREIMAS for Asian Cricket Council
९ असोज काठमान्डौं । भारत एसिया कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा बंगलादेशलाई पराजित गर्दै भारत एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
गएराति भएको खेलमा भारतले बंगलादेशलाई ४१ रनले पराजित गरेको हो । भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १२७ रन बनाएर अलआउट भयो ।त्यस्तै, अर्को खेलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ र सो प्रतिस्पर्धाको विजेता टोली फाइनलमा पुग्नेछ ।