३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
बाँके कारागारका कैदीबन्दीले बाहिर निस्कन पाउनु पर्ने भन्दै गरे आगजनी सेनाले कारागार घेरर्यो
बाँके कारागारका कैदीबन्दीले बाहिर निस्कन पाउनु पर्ने भन्दै गरे आगजनी सेनाले कारागार घेरर्यो
  • न्युज डेस्क

दीपककुमार शर्मा
२६ भदौ बाँके । आफुहरु पनि निस्कन पाउनु पर्ने माग राख्दै बाँके कारागारमा रहेका कैदीबन्दीहरुले कारागारको गेटमा आगो लगाएका छन ।प्रहरीका अनुसार बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू निस्कन पाउनु पर्ने भन्दै तोडफोड पछि गेटमा आगो लगाएका हुन ।

कैदीबन्दीहरु जेलको भित्री गेटमा आगो लगाएका छन । मुल गेट तोडफोडको प्रयास भएसगै सेना उक्त स्थानमा पुगेको थियो । आगलागी तथा तोडफोड गरेर केदीबन्दी बाहिर निस्कन खोजेपछि नेपाली सेनाले गोली चलाएको स्थानिय वासीले बताएका छन । अहिले सो क्षेत्रको आसपास जान रोक लगाइएको छ ।

  • २६ भाद्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech