३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
डिल्लीबजार कारागारका कैदीबन्दी भाग्न खोज्दा सेनाले नियन्त्रणमा लियो
डिल्लीबजार कारागारका कैदीबन्दी भाग्न खोज्दा सेनाले नियन्त्रणमा लियो
  • न्युज डेस्क

२५ भदौं काठमाडौं । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् ।उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ कारागारभित्र आगो लागिरहेको छ ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech