३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
गएराती देखि सेना सडकमा लुटपाट गर्ने २६ जना पक्राउ
गएराती देखि सेना सडकमा लुटपाट गर्ने २६ जना पक्राउ
  • न्युज डेस्क

२५ भदौं काठमाडौं । आन्दोलनको नाममा लुटपाट गर्ने २६ जना पक्राउ परेका छन् ।आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २६ जना पक्राउ परेका हुन् ।

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप तथा भाइबरमा मेसेज पठाउन नेपाली सेनाले आग्रह गरेको छ । यसै गरी राष्ट्रिय बाणिज्य बैक लुटने खोजने केहि युवाहरुलाई सेनाले नियन्त्रणमा लिएको छ ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech