३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु
प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु
  • न्युज डेस्क

२४ भदौं काठमान्डौं । काठमाडौँको कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमणबाट ३ जना प्रहरीको मृत्यु भएको छ। प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका थिए।आत्मसमर्पण गरेका प्रहरीहरूलाई सडकमा ल्याएर आक्रमण गरिएको प्रत्यक्षदर्शीको भनाइ छ।प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech