३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
नख्खु जेलबाट प्रदर्शनकारीले रविलाई निकाले
नख्खु जेलबाट प्रदर्शनकारीले रविलाई निकाले
  • न्युज डेस्क

२४ भदौं काठमान्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन्।लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech