३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
कृषिमन्त्री अधिकारीद्धारा राजीनामा
कृषिमन्त्री अधिकारीद्धारा राजीनामा
  • न्युज डेस्क

२४ भदौं काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनबारे क्षमा याचना माग्दै मन्त्री अधिकारीले जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएको भन्दै राजीनामा बुझाउनु भएको हो ।उनले पदीय जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएकाले देश र जनता समक्ष नैतिक रुपमा क्षमायाचना माग्दै सरकार समक्ष राजीनामा पेश गरेको जानकारी गराएका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech