२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
जेनजी आन्दोलन : १९ जनाको मृत्युपछि गृहमन्त्री लेखकले दिए राजीनामा
जेनजी आन्दोलन : १९ जनाको मृत्युपछि गृहमन्त्री लेखकले दिए राजीनामा
  • न्युज डेस्क

२३ भदौं काठमान्डौ । जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन्।बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित
  • Nabintech