३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
जापानका प्रधानमन्त्री इशिबाद्धारा राजीनामा
जापानका प्रधानमन्त्री इशिबाद्धारा राजीनामा
  • न्युज डेस्क

२३ भदौं काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदका दुवै वसदनमा बहुमत गुमाएको थियो।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी एलडिपीको सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बनेका थिए। इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा दिने निर्णय गरेको थियो।

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित
  • Nabintech