२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
ब्रा भित्र कोकिनको पोका !
ब्रा भित्र कोकिनको पोका !
  • न्युज डेस्क

२३ साउन काठमान्डौं । अन्तराष्ट्रिय विमानस्थलबाट ब्राजिलियन महिलाको ब्रा भित्र बाट कोकिनका डल्ला फेरा परेको छ ।प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन एमिली मिमेली सान्तोष फेरिइरालाई नियन्त्रणमा लिएको छ ।

२९ वर्षीया सान्तोषलाई उनले लगाएको ब्राभित्र एक केजी ९५० ग्राम कोकिन लुकाएको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनी ब्राजिलबाट कतार हुँदै नेपाल आएको र भुटान जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

  • २४ श्रावण २०८२, शुक्रबार प्रकाशित
  • Nabintech