२६ जेष्ठ २०८२, आईतवार
२६ जेष्ठ २०८२, आईतवार
पौडी खेल्ने क्रममा डुबेर बाँकेमा एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर बाँकेमा एक जनाको मृत्यु
  • न्युज डेस्क

२५ जेठ बाँके । बाँकेमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको राप्तिसोनारीगाउँपालिका ३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगंज उपमहानगरपालिका ७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको मृत्यु भएको छ ।

  • २६ जेष्ठ २०८२, आईतवार प्रकाशित
  • Nabintech