४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार
जाजरकोटमा भुकम्प
जाजरकोटमा भुकम्प
  • न्युज डेस्क

२ बैशााख जाजरकोट । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ . ५३ बजे भूकम्प गएको हो ।

सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • २ बैशाख २०८२, मंगलवार प्रकाशित
  • Nabintech