???????? ????????? ?????????? ????? ??????? , ?? ??????? : ????????? ???????? ????????????? ????? ???????? ???? ???? ???????? ???? ????????? ? ???????? ???????? ????? ? ?????? : ?????? ???? /????
१ बैशाख जाजरकोट । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबिच सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा.राजन सुवालले आइतबार आज सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आंकलनका लागि ८५ जना प्राविधिक भूकम्पबाट प्रभावित जिल्लाका क्षति आंकलन हुन बाँकी स्थानीय तहहरुमा खटाउने छ।