२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार
आजदेखि २०८२ साल सुरु
आजदेखि २०८२ साल सुरु
  • न्युज डेस्क

नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रबाट देखिएको सूर्योदय। तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

१ वैशाख काठमाडौं । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

  • १ बैशाख २०८२, सोमबार प्रकाशित
  • Nabintech