३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
केन्याको एक स्कुलमा आगलागी कम्तीमा १७ विद्यार्थीको मृत्यु
केन्याको एक स्कुलमा आगलागी कम्तीमा १७ विद्यार्थीको मृत्यु
  • न्युज डेस्क

२१ भदौ, काठमाडौं । केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको थियो ।

कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ ।यो एउटा निजी स्कुल भएकाले ६ देखि १४ वर्षसम्मका विद्यार्थी पढ्दै आएका छन् ।

  • २१ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech