२६ जेष्ठ २०८३, मंगलवार
२६ जेष्ठ २०८३, मंगलवार
विराजको १२ गाउँ फूलपातिमा आउने
विराजको १२ गाउँ फूलपातिमा आउने
  • न्युज डेस्क

३० साउन काठमान्डौ । अभिनेता विराज भट्टको निर्माण एवं निर्देशन रहेको फिल्म १२ गाउँ पनि दसैंको फूलपातिमा प्रदर्शनमा आउने भएको छ।

एक पोस्टर सार्वजनिक गर्दै विराजले असोज २४ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन्।योसँगै सो मितिमा रिलिज हुने नेपाली फिल्मको संख्या ३ पुगेको छ। यसअघि  छक्कापञ्जा ५  ज्वाइँ साबु ले उक्त उक्त मिति घोषणा गरेकोमा ‘१२ गाउँ’ पनि आउने भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा तय भएको हो।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech