xr:d:DAFDFG7Lw6M:3,j:28212686159,t:22060904
बाँके । बाँकेमा खोलामा डुवेर एक जनाको मृत्यु भएको जिल्ला प्हरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिका ५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा निवासी १५ वर्षीय भुपेन्द्र रानाको मृत्यु भएको हो ।