२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
राहदानी(पासपोर्ट)को अनलाइन फारम अब निःशुल्क भरिदिने
राहदानी(पासपोर्ट)को अनलाइन फारम अब निःशुल्क भरिदिने
  • न्युज डेस्क

जाजरकाेट । जिल्ला प्रशासन कार्यालय जाजरकाेटले माघ १ देखि देखी प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ।

प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले प्रशासन कार्यालयले राहदानी(पासपोर्ट)काे अनलाइन फारम निःशुल्क भरिदिने गरी सेवा आरम्भ गरेको बताए।

यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माकाे भनाइ छ ।

  • ३ माघ २०८०, बुधबार प्रकाशित
  • Nabintech