१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
स्मृतिको माध्यामिक तहसम्मको पढाई खर्च पन्तले बेहोर्ने
स्मृतिको माध्यामिक तहसम्मको पढाई खर्च पन्तले बेहोर्ने
  • paschimpatra

जाजरकोट । नेपाली काग्रेंस जाजरकोटका सहसचिव एवम प्रवक्ता युवा नेता छवि पन्तले एक बालिकालाई आर्थिक सहयोग गरेका छन् ।

आफ्नो जन्म दिनका अवसरमा उनले नलगाड नगरपालिका-६ कि ६ बर्षिया स्मृति रावलको पढाई खर्चका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

गत कार्तिक १७ गते राती बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पमा परि स्मृतिका आमा, दिदी, भाई र हजुरआमा को मृत्यु भएको थियो । पन्तले आफ्नो जन्मदिनको अवसरमा प्रत्येक बर्ष उनको माध्यामिक तह सम्मको पढाई खर्च समेत बेहोर्ने बताए ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित
  • Nabintech