१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु
चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु
  • paschimpatra

सल्यान । बनगाड कुपिण्डे वडा नं ७ लामासरा निवासि भोल वहादुर कामिको श्रीमति वर्ष ५३ राकमलि कामीको चट्याङ लागेर मृत्यु भएको छ । वेलुकि ७ वजेको समयमा घरमा चट्याङ परेको छोरा वोधवहादुर विकले वताए ।दुई घरमा क्षती पुगेको छ ।

सोलार सेटमा परेको चट्याङले रामकलि कामि सुतिरहेको कोठा नजिकै सोलार व्याट्रि भएकोले उनलाई असर गरेको हुन सक्ने स्थानीय कमल खड्काले जानकारी दिएका छन् ।ईलाका प्रहरी कार्यालय सल्लिवजारको टोलि घटना स्थल तर्फ गएको समेत जनाएको छ ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech