१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जाजरकोटका उच्च भू–भागमा हिमपात, जनजीवन कष्टकर
जाजरकोटका उच्च भू–भागमा हिमपात, जनजीवन कष्टकर
  • paschimpatra

जाजरकाेट । जाजरकोटकाे माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।  विहीबार बिहान बाट आएको मौसम परिवर्तन संगै जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ ।  हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ ।

जिल्लाको सात वटै पालिकाकाे उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech