४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
शक्तिकाे अग्रता कायमै, पछ्याउदै एमालेका निरज
शक्तिकाे अग्रता कायमै, पछ्याउदै एमालेका निरज
  • paschimpatra

जाजरकाेट । जाजरकोटमा मतगणना सुरु भएदेखि नै माओवादी केन्द्रका शक्ति बहादुर बस्नेतले नेकपा एमालेका निरज आचार्यलाई धेरै मतान्तरको फरकले पछि पार्दै लगेका छन् ।

यो समाचार तयार पार्दा सम्म नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले ११ हजार ७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले ७ हजार ९ सय ६४ मत प्राप्त गरेका छन् । बस्नेत र आचार्य वीच ३ हजार १ सय ८ मतको मतान्तर देखिन्छ । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ५ सय ७२ मत प्राप्त गरेका छन् ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech