१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार
पेशागत महासंघ नेपाल जाजरकाेटको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम छेडागाडमा हुने
पेशागत महासंघ नेपाल जाजरकाेटको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम छेडागाडमा हुने
  • paschimpatra

जाजरकाेट । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपाल जाजरकाेटले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

छेडागाड नगरपालिका मनघाटकाे कृषि संकलन केन्द्रकाे सभा हलमा यही भाद्र २५ मा प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा पेशागत महासंघका केन्द्रीय प्रतिनिधि, नेकपा एकीकृत समाजवादीका नेताहरु र विभिन्न स‌ंगठनका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति हुने पेशागत महासंघ नेपाल जिल्ला अधिवेशन आयाेजक कमिटि जाजरकाेटले जनाएकाे छ ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech