३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार
पेशागत महासंघ नेपाल जाजरकाेटको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम छेडागाडमा हुने
पेशागत महासंघ नेपाल जाजरकाेटको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम छेडागाडमा हुने
  • paschimpatra

जाजरकाेट । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपाल जाजरकाेटले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

छेडागाड नगरपालिका मनघाटकाे कृषि संकलन केन्द्रकाे सभा हलमा यही भाद्र २५ मा प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा पेशागत महासंघका केन्द्रीय प्रतिनिधि, नेकपा एकीकृत समाजवादीका नेताहरु र विभिन्न स‌ंगठनका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति हुने पेशागत महासंघ नेपाल जिल्ला अधिवेशन आयाेजक कमिटि जाजरकाेटले जनाएकाे छ ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech