२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ
  • न्युज डेस्क

११ असोज काठमाडौं । प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेको छ ।अपराध महाशाखाका प्रमुख एसएसपी सन्तोष खड्काको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको स्रोतले जानकारी दियो ।

  • ११ आश्विन २०८३, आईतवार प्रकाशित
  • Nabintech