२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
रसुवा बाढी : ४६६ जना विदेशी पर्यटक सम्पर्क विहीन
रसुवा बाढी : ४६६ जना विदेशी पर्यटक सम्पर्क विहीन
  • न्युज डेस्क

११ भदौ, काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् ।

कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।

  • ११ भाद्र २०८३, बिहीबार प्रकाशित
  • Nabintech