२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
अण्डरवेयरभित्र लुकाएको ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अण्डरवेयरभित्र लुकाएको ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
  • न्युज डेस्क

१ असार बाँके । बाँकेमा लागु औषध सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका१७ थुकैला गाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा उत्तर प्रदेश बहराइच जिल्ला रुपैडिहा नईबस्ती बस्ने ४० वर्षीय मोहम्मद रिजवानको अण्डरवेयरभित्र लुकाइछिपाइ राखिएको उक्त ब्राउन सुगर फेला पारेको हो ।

  • १ असार २०८३, सोमबार प्रकाशित
  • Nabintech